५५१ प्रहरी सहायक निरीक्षक पदमा जागिर खुल्यो !!! विज्ञापन हेर्नुस्
नेपाल प्रहरीले प्रहरी सहायक निरक्षक पदमा जागिर खुलाएको छ ।
प्रहरी प्रधान कार्यालय नक्साालको मानवश्रोत विकास, भर्ना तथा छनौट विभागले ५ सय ५१ जना सहायरक निरीक्षक माग गरेको हो ।
आज एक विज्ञापन प्रकाशित गर्दै खुलातर्फ २९७, आदिवासी जनजातितर्फ ७७, मधेसी ६८, महिला ४९, दलित ३६, पिछडिएको क्षेत्राट १३ जना र अमर प्हरी परिवारतर्फ ११ जना सहायक निरीक्षकका लागि भर्ना खुलेको हो ।



0 comments
Write Down Your Responses