घरपालुवा जनावरमध्ये कुकुर धेरैको प्रिय बनेको छ। कुकुर पाल्दा स्वस्थ जीवन
घरपालुवा जनावरमध्ये कुकुर धेरैको प्रिय बनेको छ। घर पुग्दा पुच्छर हल्लाउँदै ढोकासम्म आउने र पछ्याउने विशेषताले पनि धेरैले कुकुरलाई घरमा राख्न मन पराउँछन्। यदि तपाईंको घरमा कुकुर छ वा कुकुर राख्ने विचार गर्दै हुनुहुन्छ भने तपाईंको लागि थप खुसीको कुरा छ। अमेरिकाको बार्कपोस्टले घरमा कुकुर पाल्नुका फाइदाबारे वैज्ञानिक रुपमा प्रमाणित केही तथ्य सार्वजनिक गरेको छ।
१. मुड राम्रो बनाउँछ
२. कार्डियोभास्कुलर रोगको जोखिम घटाउँछ
३. कुकुरले बच्चालाई हुनसक्ने छालाको रोग र एलर्जीबाट जोगाउन सहयोग गर्छ
४. कुकुरले शारीरिक स्वस्थतालाई सुधार गर्छ र स्वस्थ दैनिकीलाई प्रोत्साहन गर्छ
५. कुकुर भएका मानिसहरु बिरामी भएमा चाँडै निको हुन्छन्
६. कुकुर भएको घरका बालबालिकाले कम मात्रामा विद्यालय छुटाउँछन्
७. कुकुर मानिसको सबैभन्दा राम्रो साथी हो
८. तिनीहरु उत्कृष्ट पहरेदारहरु हुन्
९. कुकरले सामाजिक अन्तर्त्रि्कया बढाउन सहयोग गर्छन्
१०. कुनै दिक्कलाग्दो क्षण नै हुँदैन
११. कुकरले तपाईंको जीवन बचाउन सक्छ
१२. तपाईंसँग कुकुर हुनुको अर्थ तपाईं थप राम्रो हुनुहुन्छ


0 comments
Write Down Your Responses