• HOME
  • NEWS
  • TECHNOLOGY
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • NEPALI
  • Contact
InterView, News, Videos » सेन्ट जेभियर्स कलेज भर्नाको लाइन कोरिया जानेको भन्दा लामो
सेन्ट जेभियर्स कलेज भर्नाको लाइन कोरिया जानेको भन्दा लामो

भीड देखेर धेरैले सोधे, ‘यो कोरिया जानेको लाइन हो ?’ कलेजको उत्तरको गेटतर्फ सोझिएको लाइन सेन्ट जेभियर्स कलेजमा भर्नाका लागि प्रवेश परीक्षा दिने एसएलसी उत्तीर्ण विद्यार्थीहरुको थियो । प्रवेश परीक्षाका लागि भीड लाग्ने भएरै कलेजले पार्किङ उपलब्ध नगराउने र सार्वजनिक गाडीमा आउजाउ गर्न सूचना जारी गरेको थियो । भर्नाका लागि १३ हजार ५ सयभन्दा बढीले आवेदन दिएको कलेज प्रशासनले जनाएको छ । जबकि कोटा भने जम्माजम्मी ५ सय ८ जनाकोमात्रै छ । बिहान साढे ७ बजेदेखि ५ वटा सिफ्टमा सुरु भएको प्रवेश परीक्षा साँझ साढे ५ बजे सकिएको थियो

Labels: InterView, News, Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. e-News Pana