• HOME
  • NEWS
  • TECHNOLOGY
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • NEPALI
  • Contact
Entertainment, Videos » यस्तो छ अक्षय कुमारको ‘रुस्तम’ ट्रेलर
यस्तो छ अक्षय कुमारको ‘रुस्तम’ ट्रेलर

कुनै समय नायक अक्षय कुमारलाई अर्थहिन चलचित्र खेल्ने गरेको आरोप लाग्ने गरेको थियो । तर, अहिले अक्षय कुमार राष्ट्रियता बोकेका चलचित्रमा काम गर्न अग्रसर छन् । ‘स्पेशल २६, बेबी, एयरलिफ्ट’ जस्ता चलचित्रले यो उदाहरण पेश गरिसकेका छन् । अब, उनै अक्षयले अर्को एक राष्ट्रियताले ओतप्रोत चलचित्रमा काम गरेका छन् । ‘रुस्तम’ नामक चलचित्रमा अक्षय शिर्ष भूमिकामा छन् ।
 यो चलचित्र अगष्ट १२ मा रिलिज हुँदैछ । यो चलचित्रको ट्रेलर रिलिज गरिएको छ । अक्षयको साथमा इलिएना डीक्रुज, अर्जन बाज्वा, इशा गुप्ता लगायतका कलाकारको अभिनय छ । जी स्टूडियोले निर्माण गरेको यो चलचित्रलाई तिनु सुरेश देसाइले निर्देशन गरेका हुन् ।https://youtu.be/L83qMnbJ198

Labels: Entertainment, Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. e-News Pana