• HOME
  • NEWS
  • TECHNOLOGY
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • NEPALI
  • Contact
InterView, News, Videos » आयल निगममा जागिर खुल्यो, एसएलसी पास गरेकालाई पनि अवसर विज्ञापन हेर्नुस्
आयल निगममा जागिर खुल्यो, एसएलसी पास गरेकालाई पनि अवसर विज्ञापन हेर्नुस्

नेपाल आयल निभगले विभिन्न पदमा कर्मचारी भर्ना गर्न दरखास्त आवेदन माग गरेको छ । आयल निगमले एक विज्ञापन प्काशित गर्दै विभिन्न ६२ पदमा जागिर खुलाएको हो । मेकानिकल र सिभिलतर्फकोे उपप्रवन्धकदेखि सहायक मिस्त्रीसम्मका पदमा जागिर खुलेको छ । 

प्राविधिक देखि अप्राविधिकतर्फ पनि दरखास्त माग गरिएको छ । मेकानिकल उपप्रवन्धका ३ र सिभिलतर्फ ४ जना माग गरिएको छ । यस्तै , कम्प्युटर इन्जिनियर, इण्डलस्टि्रयल, पेट्रोलियम, केमिकल र इलेक्ट्रोमेकानिकलतर्फ एक-एक जना उपप्रवन्धक मागिएको छ । प्रशासन सहायक प्रवन्धक ९, लेखा सहायक प्रवन्धक ७, आइटी सहायक प्रवन्धक ३, प्रशासन बरिष्ठ सहायक ६, बरिष्ठ लेखा सहायक ४, बरिष्ठ ल्याब सहायक २ र बरिष्ठ कम्प्युटरसहायक ४ जनाका लागि आवेदन खुलेको छ ।

यसैगरी प्रशासन सहायक, लेखा सहायक र सहायक पदहरुका पनि आवेदन माग गरिएको छ । सम्बन्धित विषयमा स्नातक गरेका र एसएसलसी पास गरेका सम्मले पदअनुसार आवदेन दिन सक्नेछन् ।

Labels: InterView, News, Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. e-News Pana