• HOME
  • NEWS
  • TECHNOLOGY
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • NEPALI
  • Contact
News, Videos » दलाई लामालाई भेट गरेकाे गागालाई चीनमा रोक
दलाई लामालाई भेट गरेकाे गागालाई चीनमा रोक


असार १६, २०७३- अमेरिकी पप सेन्सेसन लेडी गागाले अब चीन जान नपाउने भएकी छन् । दलाई लामासँग भेटघाट गरेको भन्दै ३० वर्षीया गायिकालाई चीन सरकारले आफ्नो देश आउन रोक लगाएको गार्जियन अनलाइनले उल्लेख गरेको छ । तिब्बती धर्मगुरु दलाई लामा अमेरिकाको इन्डियानापोलिसमा आइतबार प्रवचन कार्यक्रममा गागाले भेटेकी थिइन् । हङकङको एपल डेलीका अनुसार, त्यो भेटको प्रतिक्रिया स्वरूप चीनले गागासँग सम्बन्धित सम्पूर्ण कामकुरालाई अबदेखि बन्देज लगाएको हो । 

Labels: News, Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. e-News Pana