• HOME
  • NEWS
  • TECHNOLOGY
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • NEPALI
  • Contact
InterView, News » विश्वमै बढी कमाउने अभिनेत्रीको सूचीमा दीपिका पनि, अरु कोको परे ?बढी कमाउने १० अभिनेत्री
विश्वमै बढी कमाउने अभिनेत्रीको सूचीमा दीपिका पनि, अरु कोको परे ?बढी कमाउने १० अभिनेत्री

बलिउड अभिनेत्री दीपिका पादुकोण संसारमा सबैभन्दा बढी कमाउने टप दश अभिनेत्रीको सूचीमा परेकी छन् । फोब्स मैगजीले हालै सार्वजनिक गरेको दश सर्वाधिक पारिश्रमिक बुझ्ने महिला अभिनेत्रीको सूचिमा दीपिका दश नम्बरमा परेकी छन् ।  अभिनेत्री जेनिफर लरेन्स वर्ष २०१६ मा विश्वमै सवैभन्दा बढी कमाउनेको पहिलो नम्बरमा परिन् । दीपिकाको फिल्म बाजीराव मस्तानी गत वर्ष सुपरहिट भएको थियो ।
बढी कमाउने १० अभिनेत्री
१ जेनिफर लरेन्स- ४.६१ करोड डलर
२ मेलिसा म्याकर्थी- ३.३ करोड डलर
३ स्कार्लेट जोन्सोन- ३.२५ करोड डलर
४ जेनिफर एनिष्टन- २१ मिलियन डलर
५ फ्यान बिङबिङ- १७ मिलियन डलर
६ चार्लिज थेरान- १६.५ मिलियन डलर
७ एमी एडम्स- १३.५ मिलियन डलर
८ जुलिया रोबर्ट्स- १२ मिलियन डलर
९ माइला कुनिस- ११ मिलयन डलर
१० दीपिका पादुकोण- १० मिलियन डलर

Labels: InterView, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. e-News Pana