• HOME
  • NEWS
  • TECHNOLOGY
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • NEPALI
  • Contact
InterView, News, Videos » नगर प्रहरीसहित महानगरपालिकाले खुलायो एकसय १८ पदमा जागिर सूचना हेर्नुस्
नगर प्रहरीसहित महानगरपालिकाले खुलायो एकसय १८ पदमा जागिर सूचना हेर्नुस्

काठमाडौं । महानगरपालिकाले विभिन्न १ सय १८ पदमा जागिर खुलाएको छ ।

 काठमाडौं महानगरपालिकाले विभिन्न प्राविधिक तथा नगर प्रहरी पदमा दरखास्त आह्वान गरेको हो । महानगरपालिकाले अमिन (सर्वेक्षक), कम्प्युटर टेक्निसियन, स्वास्थ्य सहायक, जुनियर सिभील इञ्जिनियर, अनमी, अहेब र नगर प्रहरीको जवान पदमा आवेदन महानगरले सबै भन्दा धेरै ९० जना नगर प्रहरी जवान मागेको छ । इच्छुक र योग्य उम्मेदवारले आगामी साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

Labels: InterView, News, Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. e-News Pana