हृदयाघात सम्बन्धी केही भ्रमपूर्ण धारणा ! कस्ता व्यक्तिलाई हृदयाघातक अर्थात् ‘हर्ट एट्याक’ सम्भावना बढी हुन्छ ?
हृदयाघात अर्थात् ‘हर्ट एट्याक’ बारे केही अस्पष्ट धारणाहरु छन्,
1. बेहोश नै भाको छैन कहाँ हृदयाघात हुनु२.हृदयाघात तीनचोटि भयो भने बल्ल मरिन्छ
३. हृदयाघात हुँदा इसीजीमा खराबी देखिनैपर्छ
४. हृदयाघात भएपछि मुटुको अवस्था कामै नलाग्ने हुन्छ
५. म सूर्तीसेवन गर्दिँन, रक्तचाप, सुगर केही छैन, मलाई हृदयाघात हुनै सक्तैन
६. घरमै औषधी खाएर बसे हुँदैन र डाक्टरसाब ? किन अस्पताल भर्ना हुनुपर्यो ?
७. हृदयाघात त बुढाबुढी भएपछि हुने समस्या हो
८. मलाई छाती दुखेकै छैन कसरी हृदयाघात हुन्छ ?
कस्ता व्यक्तिलाई हृदयाघातको सम्भावना बढी हुन्छ ?
चुरोट तथा सूर्तीसेवन गर्ने
· उच्च रक्तचाप भएकाहरु
· डाइविटिज भएका
· रगतमा कोलेष्ट्रोलको मात्रा बढी भएका
· शारीरिक व्यायाम कम गर्ने वा नगर्ने
· मोटोपन बढी भएकामा
· तनावपूर्ण दैनिकी भएकामा
· प्रथम श्रेणीको नातामा हृदयाघात भएका व्यक्तिहरुलाई
(डा. श्रेष्ठ ग्राण्डी अन्तर्राष्ट्रि्रय अस्पताल, धापासीका मुटुरोग विशेषज्ञ हुन्)


0 comments
Write Down Your Responses